Posted by: world_map March 28, 2008
Login in to Rate this Post:
0
?
लु, अब सबै गाम्लेहरूले आ-आफ्नो सानो हुँदाको फोटू टाँसम्। आफ्नो पुरानो फोटू नभए छोराछोरी, भतिजा भतिजी, भान्जा भान्जीको टाँसे पनि
हुन्छ।