Posted by: Narayangarh suburb March 28, 2008
--- चौतारी - १०८ ---
Login in to Rate this Post:     0       ?        
ओहो, मेरी पोइल गाकी श्रीमतीको फोटो कस्ले टासेको हो? त्यो मोरो अजयले भगाउदा कम्त रीस उठ्या थीएन मलाई।

उप्पु, के छ हो हालखबर? अब त चौतारी मा पनि दुई दुई ओटी भएछन कता कता पो नजर लगाउने।
 जेठि-कान्छी बनाउन पाईन्छ कि पैदाइन हो गाउले हो?
Read Full Discussion Thread for this article