Posted by: CaMoFLaGeD March 28, 2008
--- चौतारी - १०८ ---
Login in to Rate this Post:     0       ?        

शुक्रबारे जदौ सम्पुर्ण चौतारीबासी दाजुभाई तथा दिदीबहिनीहरुमा यो सोझो कुम्लेको!

हाम्री ठुल्नानीको दिदी कि छोरी त यस्ती क्युट छिन् भने झन ठुल्नानीको कुम्ले दाई कत्ति ह्यान्डसम होला!!

ओ चित्रे! त्यो तिमीले नेपाल फोन गर्न प्रयोग गर्ने वेबसाइट कुन हो रे? अचेल नेपाल फोन गर्ने राम्रो कार्ड नपाएर हैरान् भइयो! लु त गाम्ले हो एउटा राम्रो फोन कार्ड फेला पारुम त!

:-)

Read Full Discussion Thread for this article