Posted by: Rahuldai March 28, 2008
सबिता र कबिता
Login in to Rate this Post:     0       ?        

सुर न ताल जी,
कथा इन्टरेस्टिङ लागेर नै कथेको हुं।  जिन्दगीमा देखेका भेटेका केही नमूना पात्रहरु हुन। जिन्दगी को परिभाषा तिनिहरुको आँखाबाट खोज्दै छु।

एउटा नेपाली जी,

हेर्दा कम्पिटिशन नै भए जस्तो छ। सबिता पोइला जाने, स्वास्नी   ल्याउने। ल्याउने र लाने पनि सजिलो काम होइन, कुरो मिलाउनु पर्‍यो, कुरा मिल्नु पर्‍यो। 

Read Full Discussion Thread for this article