Posted by: Harka_Bahadur March 27, 2008
--- चौतारी - १०८ ---
Login in to Rate this Post:     0       ?        

लहरे तिमी आझ आएउ भने यो गीत लगायिदेउ है:
बिदेस जाने मायालु तिमीलाई सम्झना बारम्बार छ मेरो तिम्रो साथी लाई के को पिर जिउदै मर्ने यो अभागी देखेर: दिपक थापा।

हिन्दी मा: दुल्हन सि सझी धर्ती खुला ए अस्मान,, आ अब लौट चले : फिलिम आ अब लौट चले भन्ने नै हो क्यारे, बिर्सें

Read Full Discussion Thread for this article