Posted by: justareader March 27, 2008
मलाई नलागेको रोग
Login in to Rate this Post:     0       ?        

फुच्चेकेटो ज्यु,

कथाले एकदम रोचक मोड लिएको बेला हजुरले कति छिट्टै रचनाको हत्या गर्नु भएको त?
कथालाइ यति धेरै ब्रेक नलगाउन हजुर! पढ्दा असाध्यै रमाइलो लागेको छ मलाइ त।
ल अर्को भागमा के हुन्छ? म कुरिरहेको छु यहाँ।

Read Full Discussion Thread for this article