Posted by: Harka_Bahadur March 27, 2008
--- चौतारी - १०८ ---
Login in to Rate this Post:     0       ?        

हैन जो पनि रिशएकी नबोल्ने भन्छन किन हो यस्तो, नयाँ जवाना आएछ, हाम्रो पालमा त रिश उथ्यो भने नबोल्ने हैन कुटी हाल्ने चलन थियो त हौ।

कुरो कस्तो नबुजेको सुधा नानीले, सबैलाई तिमीले सुन्ने गरेर म नतिनी साँहिलाको भनेको हैन भन्या, कसैलाई थाहा छ यो कुरो, लौ पञ्चायति बश्नु पर्ने भो चौतारीमा।

त्यो तिम्रो साँहिला बाजे चै मेरो साथी हो क्या बुझेउ कुरो अब।
Read Full Discussion Thread for this article