Posted by: Narayangarh suburb March 27, 2008
--- चौतारी - १०८ ---
Login in to Rate this Post:     0       ?        
उप्पु नरीसाउन! हेल्लो गाइज भन्या भर हेल्लो भनेको मात्रै हो। तीमी हुँदा हुँदा अन्त हेर्ने त चान्स नै छैन नि!

रीट्ठे ब्रो, मकै चपाइदै छ। त्यता को के छ। दुई चार थाल हसुरी सक्या होला क्यारे। अझै भोक लागि रा होला! 
Read Full Discussion Thread for this article