Posted by: ritthe March 27, 2008
--- चौतारी - १०८ ---
Login in to Rate this Post:     0       ?        

टंके, ढरो ढर्म मैले त्यो निवेदन पा'छैन ! बरु निवेदन सिवेदन तेस्तै हो, त्यो दस्तुर $25 चाँही पठाउदै गरे हुन्छ
यता कार्वाही सुरु गर्छु म ! तेसै पनि भोली सुक्रवार हो तपाईंको काम अब चुनाव पछी मात्र हुन्छ है त? ल तेसै गर्नु न् त !
बरु त्यो $२५ चाँही भरै ३ बज्दै मेरो खातामा जम्मा गर्दिनु होला, चुनाव पछी म पैला तपाईंकै काम गर्दिउला ! है त? ल हस त ल ! ल नमस्कार

Read Full Discussion Thread for this article