Posted by: serial March 27, 2008
--- चौतारी - १०८ ---
Login in to Rate this Post:     0       ?        

गाजलुले आँखै छोप्ने, के  राम्री  मेरी  मायालु
बैस ले चटक्-क परेकी
गाजलु ले आँखै छोप्ने के राम्री मेरी मायालु
बैस ले चटक्-क परेकी

बदलु लाई छुन खोज्ने, जुनकिरी हुन खोज्ने
अन्धेरी लाई जित्न खोज्ने
मायालु को बोटो हेर्दै, पिरती को माला बोकी
पहिराउन कसरीजाने हो
ढाका साडी पैतला छेक्ने, के राम्री मेरी मायालु
पहाड मा खेलेर हुर्केकी

गाजलु ले आँखै छोप्ने, के राम्री मेरी मायालु
बैस ले चटक्-क परेकी


तारेमाम गाम्ले हो के हुँदैछ ताअाअाअाअाअा
धेरै बेफुर्सदी भइयो,
माहारोगी साहू ले काम दे को देइ गरेर,
हिजो एउटा काम सकिनपाछैन, मलाई आएर एस्तो पो भन्छ बा,
यो काम सके पछी उस्लाई खबर गर रे, अर्को काम तयार छ रे,
अनी हिजै अर्को काम दीहाले मुर्दारले।
एस्तो पनि हो त,
बेहाल भाछ जिन्दगी के गर्नु,
मेरो त पाँच लाइन भन्दा धेरै भो है, फेरी जिम्बाल पड्केला
ल त तारेमाम्   
 

Read Full Discussion Thread for this article