Posted by: भउते March 26, 2008
--- चौतारी - १०८ ---
Login in to Rate this Post:     0       ?        
अब सप्पै गीत म बाट सुन्ने हो भने तुरुन्त अहिले नै चौतारी मन्त्रीपरिषदको बिशेष बैठक डाकेर लहरेलाई गीत टाँसटुस बिबागबाट बर्खास्त अरेर मलाई नियुक्त गर्न पर्छ। त्यो एउटा त दाइ भनेर पो फोकटमा सुनाइदेको।
Read Full Discussion Thread for this article