Posted by: भउते March 26, 2008
--- चौतारी - १०८ ---
Login in to Rate this Post:     0       ?        

सन्ध्याकालिन नमस्ते है सबैजनालाई !

आज हर्केदाइ मात्र चौतारी कुरेर बसेको हो कि के हो? सब कता मरेछन ?

मुन्छेलाई राम्रो बोलेर कहाँ निस्किन्छन त दाजु? कोइ छ भने निस्क, एक एकका दाँत झार्छु भनेपछि बल्ल प्वाक्क दाँत देखाउन आउँछन् के दा'।

Read Full Discussion Thread for this article