Posted by: Sarkozy March 26, 2008
माई संसार
Login in to Rate this Post:     0       ?        
यो माई संसार माओबादी को दलाल हो की क्या हो, किना येती जम्मै को खाल्दो खंदा पनी मौबादी लाइ ओभानो पारेको? यिनी हरुलाई  लाइ थाहा छैन र माओबादी ले अरबौ अरब रुपैया लुतेको, नेताले मोज गरेको अनी साधारण कार्यकर्ता ले कुकुर ले भंदा दुख पाएको? हिसिला यमी ले करोदौ खायेको अनी नाताबाद गरेको? यो ब्लॉग नै माओबादी को बलोग भये जस्तो लाग्छ. अब यो बलोग लाइ पूर्ण बहिष्कार गर्नु परला जस्तो भई सक्यो. माओबाद को बिरोध माँ कमेन्ट छ भने उमेश ब्लॉगर लाइ आची अनी पसीना  एकै पटक औच्छ जस्तो छ. जहिले पनी मेतैदिन्छ.   नून खायेका छौ की क्या हो जाठा पत्रकार को नाम मा कलंक हरु? बहीस्कार aaja dekhi !!!!!!!!!! F...k you Maoists!!!!!
Read Full Discussion Thread for this article