Posted by: Harka_Bahadur March 26, 2008
--- चौतारी - १०८ ---
Login in to Rate this Post:     0       ?        

भनेशी लहरेलाई प्रेम रोग लाग्यो तेशो भए।
लौ मेरो फर्मायिश आझको
नेपाली: माया मेरी माया हाम्रो मिलन कहिले हुन्छ : सञ्जय श्रेष्ठ (यो गीत चै लहरे र मेरो लागि)
मुटु छुने लुम्ले को हावाले मन छुने गाजलु आँखाले: गएक्को नाम बिर्सें
चैते दशै बाग्लुङे बेलामा ज्यादै माया बशो है ख्याल ख्यालैमा: गएक्को नाम बिर्सें
लुकी लुकी आँखा तिमी नजुदौ त्यसरी : धीरज राइ।

हिन्दी म यो गीत चै इस्पेसल्ली दुई दिन देखी गाएब हुनु भएका हाम्रो ज्यादै मिलनसार, हश्मुख मित्र लहरे को लागि
हिन्दी: सर्धी खाशी न मलेरिया हुवा, ए गया यारओ यिश्को लभेरिया हुवा। Film Raaju bangaya gentlemen

ईंग्लिशमा चै: 

wherever i roam where i lay my head is home : Metallica


 
 
 
 
    
Read Full Discussion Thread for this article