Posted by: sajhabusaima March 26, 2008
H.E.L.P. !!!!!!!! My notebook is acting weird
Login in to Rate this Post:     0       ?        
गालि नगर्नुस है तपाइ त लास्टै फोहरि हुनुहुदो रहेछ। तपाइ ले बेड मा वा भुईमा बसेर चलाउनु हुदो रहेछ  तपाइ को कम्प्युटर बिना हार्ड चिज तल नराखि कि जसले गर्दा तपाइ को नोटबुक ले धुलो जम्मा यति पार्यो कि अब त्यो चल्नै नसक्ने भएको छ । जब तपाइ को कम्प्युटर ले धुलो तान्छ त्यो फ्यान मा गएर अडकिन्छ र यो फ्यान ले सि पि यु लाइ चिसाउने काम गर्दछ तर जब फ्यान बन्द हुन्छ  सि पि यु चिसाउने केहि हुन्न , सि पि यु तात्छ र जब लिमिट मा पुग्छ त्यो कम्प्युटर ले काम गर्दैन र बन्द हुन्छ। त्यसैले यदि तपाइ सँग राम्रो भ्याकुम क्लिनर छ भने एक पटक त्यो धुलो तान्ने प्रयास गर्नु होला नभए खल्ति लाइ अलिकति भए पनि दु:ख दिन टेक्निसियन का धाउनु होला। धेरै पटक रिकभर वा ट्राइ गर्ने पर्यास नग्रनुहोला यसले तपाइको खल्ति मा ठुलो धक्का दिन सक्छ हार्डडिस्क वा मदरबोर्ड गएर ।

Read Full Discussion Thread for this article