Posted by: sursudha March 26, 2008
--- चौतारी - १०८ ---
Login in to Rate this Post:     0       ?        

रिट्ठे हामि यो गाउमा सानै छदा आकि थिम, तेस्पचि हजुरबाको  कुरा सुन्दा सुन्दा मलाइ सप्पै था च

चित्रे म सुधा हो, तिमिलै मास्टेर्नि दि ले राम्रो तालिम दिनु भको र'नछ, नाउ पढ्न नि आम्दैन र'छ


 

Last edited: 26-Mar-08 01:20 PM
Read Full Discussion Thread for this article