Posted by: parbatya March 26, 2008
--- चौतारी - १०८ ---
Login in to Rate this Post:     0       ?        
तारेमाम बिस्टे के छ?
चित्रे बल्ल फुर्सत? सुधे भनेर चित्त दुखे जस्तो छ के भन्ने खै? सुधी भनौ सुड्डी सुन्ने होला, सुधु भनौ मेरो आफ्नो मान्छे बाहेक अरुलाई भन्ने अधिकार छैन भन्ने होला मैले त 'ह्यान्ड्स अप'
Read Full Discussion Thread for this article