Posted by: ritthe March 26, 2008
--- चौतारी - १०८ ---
Login in to Rate this Post:     0       ?        

मैले त हिजै भन्दै थिए चौतारी परिवार थपिदैछ, अरु बेला भन्दा २-४ बोरा चामल, गहु, दाल, आलु बढी ल्या'र राखिरहनु भनेर !
लु अब सुधा जी लाई के खान दिने होला, हर्के ले बनाको ढिडो बाँकी होला अझै? तेइ ढिडो र मकै खान देओ सुधा जी लाई !
ल मैले नि स्वागत गरे है सुधा जी !
Read Full Discussion Thread for this article