Posted by: miss_ me March 26, 2008
Login in to Rate this Post:
0
?
ओ हो हर्कबादुर दाई मछै आज मकै छर्ने बेला भ'र पारि पाखाँआ काम छर्दै पो छु त म हात धोएर आइ हाल्छु ल अनिखेरि गुड अरुम्ला हिहिहि ( मनमनै : बिचरा हर्कबादुर दाइको गुड अर्ने रहर पुरा नहुने भओ -- माफ पाम मलाई कहिले काहि रमाइलो अर्न निकै मनपर्च के )