Posted by: visitor March 26, 2008
--- चौतारी - १०८ ---
Login in to Rate this Post:     0       ?        
तिम्रो त्यो कोठी ले गरेर चिनेको नि,ज्यान हेर्ने हो भने त काँ ठम्म्यौनु, त्यो फुचची सुधा भन्नु नि, सिगन चुहौदै हिन्थ्यो बा ५-७ बर्ष अघी।
साइला दाई लाई तम्बखु खान दिनु भएन,अनी घरतिर सप्पै आरामै। कस्ले कुटेर खेदे नि तिमी लाई उहिल्ये??
Read Full Discussion Thread for this article