Posted by: भउते March 26, 2008
'चौतारी-अफिसका रमाइला अनुभव'
Login in to Rate this Post:     0       ?        

थुल्ननी, नाई  नाई कहिलेकाहीँ मात्र हैन, चौतारीको ढोका खोल्न त सधैँ तिमी नै आउनुपर्छ है ! अनि नयाँ अफिसमा पनि पहिले जस्तै काम चोर्न पाइयोस, पहिलेको २ बजेको सट्टा १२ बजे नै घरतिर " सि यु गाइज् " भन्दै हिड्न पाइयोस, धेरै धेरै शुभकामना ल ! नयाँ ठाममा पुगेर हामी पुरानै ठाममा सडेर बसेकाहरुलाई नबिर्सिनु के रे।

ज्वाईँसा'प, हजुरलाई भेटेपछि त ठूल्नानीलाई कुम्भको मेलामा हरा'को ह्यान्सी जस्तो लाग्ने होला नि। खित् खित् खित् खित् । 

Read Full Discussion Thread for this article