Posted by: uptowngal March 26, 2008
'चौतारी-अफिसका रमाइला अनुभव'
Login in to Rate this Post:     0       ?        

'चौतारी-अफिसका रमाइला अनुभव'



आज् सारै नरमाइलो लागिरहेको छ सायद यो हप्ता मेरो यो काममा अन्तिम दिन भएर होला। उहि कुर्सि, उहि कोथा, उहि मान्चेहरु सङ बसेको नि ३ बर्स भो। यहा काम गरेको तिन बर्स त ३ दिन जस्तो पो लाग्यो मलाइ। दुइ हप्ता अगादि अचानाक हेद अफिसबात फोन आयो र भन्यो तिम्रो त्रन्स्फेर भयो। हुन त मेरो त्रान्सफर हुने हल्ला सुनेको थिये तर यति चादो होला भन्ने चाहि सोचेको थिएन। मेरो थाउमा अर्कै नया केति आउदै छ रे। यो सुनेर मलाइ झन्न्न्न्न्न् रिस उत्थ्यो। फेरि मन मनै मैले भने त्यो केतिको के दोस मेरो त्रान्स्फर हुनुमा।

यहा फिल्द अफिसमा जे गरेनि कसैले केहि भन्दन। समय मै काम सकाएर बाकि समय् जस्लाइ जे जे गर्न मन लाग्यो तेहि गर्ने। तिन बर्स रमाइलो गर्दै, साझा हेर्दै बितियो। अब अर्को हप्ता देखि सारै बिजि हुन्चु होला। बिजि नभएनि बिजि भएको जस्तो गर्चु होला। मनमा कता कता दर नि लागि रहेको च। नया थाउ, नया साथिहरु के कस्तो होला फेरि तेस माथि तिरेन चधेर जानु पेर्ने उफ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ् सोच्दा नै मलाइ दिक्क लाग्ने के। यस्तै यस्तै सोचेर होकि आज काम गर्ने मन चैन हुन त मलाइ कहिले नि काम गर्न मन् लागेको थियो र खित् खित् खित्।

चौतारिको साथिहरु सङ नि चौतारिमा होहल्ला, झगदा, रमाइलो नि गरियो।'थुल्बुइनि सबैको प्यारो बुइनि' भन्ने भनाइले मलाइ फेमोस नि गरायो। चौतारिको रमाइलो कुराहरु मध्ये मैले बिर्सन नसक्नेहरुमा मुखुन्दो जात्रा, गालबको "स्वस्थानी", कुम्ले दाइको "कफि विथ कुम्ले", चौतारी Idol, चौतारीको १०० एपिसोद, चौतारी भेला ०८ nyc लिस्त गोज ओन। चौतारीबाट मैले धरै कुराहरु सिक्ने मौका पाए। नेपाली लेख्न र पढ्न नि सिके, JPT कथा भएनी लेख्ने सिके। धरै साथीहरु बनाउने मौका नि पायें। चौतारीमा मात्रा नभएर रिएल लाइफमा पनि चौतारीको साथीहरुलाई भेट्ने मौका पाए। चौतारीको साथीहरुलाई रिएलमा भेत्दा त बर्षौं देखी कुम मेलाको हराएका साथीहरु सँग भेटेको जस्तो भयो। नया काममा सरुवा भएता पनि चौतारिमा ताइम ताइममा हाजिर हुन आउने नै चु
Read Full Discussion Thread for this article