Posted by: Nepal ko chora March 26, 2008
Login in to Rate this Post:
0
?
जम्मै गाम्ले लाई जदौ। जिम्माल बा को गाउ फिर्ती सबारीको खबर सुन्न पाइयो। कुम्ले दाइ नि गाउ फर्केछन, मदनवा नि आएछ आज त। ठुली, चेली, नारन, मिस दिदी, चित्रे, बिस्टे, रिट्ठे जम्मै लाई नमस्ते अनी ठुल्दाइ लाई तारेमाम ।