Posted by: Narayangarh suburb March 25, 2008
-- चौतारी - होली अंक --
Login in to Rate this Post:     0       ?        
काम को थुप्रो छ। एकछीन गोरु लाई पानी खुवौने बेलामा चौतारी तीर के हुँदै छ भनेर हेर्न मात्रै आको। अनी उप्पुलाई सञ्चै छ? खै जीम्मल ससुर पनि आ जस्तो लाग्य थियो दर्शन गरे है!

भौते जेठान मेरो अगाडि हेल्मेट लगार मात्रै आउ है नत्र तीम्रो घण्टाउको ले दु:ख पाउने वाला छ आज। हीजो बेलुक ति नेप्ची को साथ पार नीकै चुरी फुरी गरेका थीएउ!
Read Full Discussion Thread for this article