Posted by: visitor March 25, 2008
-- चौतारी - होली अंक --
Login in to Rate this Post:     0       ?        

तेही भन्या सम्धी ज्यु आचेल का अल्लारे हरु लाई भन्नु भन्दा नभन्नु बेस। भैंसी त थाकी हाल्यो नि, अस्ती त्यो काले सार्की आथ्यो बरु,भैसी दिनुहुन्छ कि भनेर सोध्न त्यो असती लाई दिनु भन्दा त,भिरबाट लगेर धकेलिदिन्छु भने। अब तेही धुर्बे काँड लिनु पर्ल २ मान जती दिन्को, बजिया ले एक् पाथी दुधाँ ३ माना पानी मिलाउछ।
ल लौ रिट्ठे यो पित्तल को गिलास राइछ तेस्मै खाउ,बरु जिब्रो डाम्ला होस् गरेर सुर्काउनु।
एक्ले नै ठीक छ सधैं एक्लै एक्लै भौतारी रा हुन्च।
ल जाम जाम ठुलदाइ, गैँडा छ आफु सँग आज, चल्ला नि।

 

Read Full Discussion Thread for this article