Posted by: uptowngal March 25, 2008
-- चौतारी - होली अंक --
Login in to Rate this Post:     0       ?        

Bhaute daa मलाइ तेसरि भुत्लाउन अौदैन। मलाइ त फ्ल्यिङ् किक्क् मात्र हान्न अौच। उबेला तितौरि र मैले कति प्राक्तिस गरेको थियो।


गाम्ले हो म अलि बिजि चु है सर सफाइ गर्दै चु। ३ बर्स सम्म उहि कोथा, उउहि कुर्सिमा बसेको। अब छोद्नु पर्दा कस्तो कस्तो लागि रहेको च। मेरो सत्तामा काम गर्ने मोरि बिहिबार देखि अौच रे। अनि उस्लै २ दिन मैले तिरेनिङ् दिनु पेर्ने रे। अब खै आफु सरुवा भएको थाम के होला कस्तो होला भनेर मन् धुक् धुक् भै राको च। हुन त सबै चिनेकै मान्चेहरु तर नि

Read Full Discussion Thread for this article