Posted by: Rahuldai March 25, 2008
Login in to Rate this Post:
0
?
बिस्टे, भउते , लहरे लाई पनि तारेमाम।
मंगल बार त्यो भुँडे लम्बोदर लाई लड्डु घुस न खुवाए, वाइसेल भन्दा खतरानाक बिध्वंसकारी हुन्छ। त्यसैले गजाधर लाई मनाउनै पर्यो।
अब सबैले ठुलदाई नै भन्छ भने मान्नै परो। लोकतन्त्रबादी जो परें।