Posted by: Rahuldai March 25, 2008
Login in to Rate this Post:
0
?
तारेमाम गाम्लेहरु!
के छ ताअाअाअाअाअाअाअाअा?
मंगलबारे मंगलमय जदौ!
ठुली चिया खायौ? हात ले कि खुट्टा ले नमस्कार गरेको?
पर्बते एका बिहानै हल्ला?
एउटा नेपालीलाई अर्को नेपालीको स्वागत एवं तारेमाम।
चेलीलाई जाँचमा पाँच मा पाँच नै आओस भन्ने शुभकामना।