Posted by: भउते March 24, 2008
-- चौतारी - होली अंक --
Login in to Rate this Post:     0       ?        
........ ज्वाईँसा'प  कुरो त अझै बाँकी नै छ के ! म भन्दैछु। यसरी बे' गर्नी उमेर भा'की र अन्त कतै कुरो नै नचलेकी साँच्चीको बइनीको बारेमा त कसैलाई थाह छैन भने अब त्यो "तिम्लाई दिन्छु" भनेर दानेका हातमा सुम्पिने बचन दिइसकेकी बइनीलाई हजुरलाई दिँदैछु भनेर यहाँ भन्न भो त? मार्दैनन् बइनी र गाम्ले मिलेर मलाई ?
Read Full Discussion Thread for this article