Posted by: Nepe March 24, 2008
Lets talk abut capable but outcasted leaders
Login in to Rate this Post:     0       ?        

>But guys isn't CA election is to write/Draft New Constitution Only???

>and General Election will follow that will lead to Govern and Rule??

 

 

गेडागुडीज्यू,

 

नेपालको अन्तरिम सम्विधान २०६३ को भाग ८ मा सम्विधान सभा को गठन, काम, अवधी आदि ईत्यादिको बयान गरिएको छ ।

 

धारा ८३ मा सम्विधान सभाले यो आफै विघटन नभएसम्म संसदको समेत काम गर्नेछ भनेर स्पष्ट तोकिएको छ । संसदको समेत काम भनेको सरकार गठन गर्ने काम समेत हो ।

 

सम्विधान सभाले आफ्नो मूल काम (नयाँ सम्विधान बनाउने) सकेर विघटित भए पछि मात्र शुद्ध संसदको चुनाव हुनेछ, नयाँ सम्विधानले तोके बमोजिमको विधीद्वारा ।

 

 

Nepe

 

 

Interim Constitution of Nepal 2007

www.worldstatesmen.org/Nepal_Interim_Constitution2007.pdf

 

Article 83:

 

83. Act in the Capacity of the Legislature-Parliament:

 

(1) Notwithstanding anything contained elsewhere in this Part, the Constituent Assembly shall also act as Legislature-Parliament until the Constituent Assembly remains in force, and the Constituent Assembly may constitute a separate committee to conduct necessary regular legislative functions.

 

(2) The Chairperson and Vice Chairperson of the Constituent Assembly shall be the Speaker and Deputy Speaker of the Legislature-Parliament respectively.

 

(3) The Secretariat of the Constituent Assembly and the personnel therein shall also be the Secretariat and personnel of the Legislature- Parliament.

 

(4) When acting in the capacity of the Legislature- Parliament by the Constituent Assembly, the provisions contained in Part 9 shall be applicable to the Assembly with necessary modifications.

 

नेपालको अन्तरिम सम्विधान २०६३ को धारा ८३

 

८३. व्यवस्थापिका-संसदको हैसियतमा काम गर्नेः

 

() यस भागमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि संविधान सभा कायम रहेको अवधिभर सो सभाले व्यवस्थापिका-संसदको काम समेत गर्नेछ र नियमित विधायन सम्बन्धी आवश्यक कार्य सम्पादन गर्न संविधान सभाले छुट्टै समिति गठन गर्न सक्नेछ ।

(२) संविधान सभाका अध्यक्ष तथा उपाध्यक्ष व्यवस्थापिका-संसदका क्रमशः सभामुख र
उपसभामुख हुनेछन् ।

(३) संविधान सभाको सचिवालय र त्यसका कर्मचारीहरु व्यवस्थापिका-संसदको
सचिवालय र कर्मचारी हुनेछन् ।

(४) संविधान सभाले व्यवस्थापिका-संसदको हैसियतमा कार्य सम्पादन गर्दा भाग ९ का
व्यवस्थाहरु आवश्यक हेरफेर सहित संविधान सभालाई लागू हुनेछन् ।

 

_____________

Read Full Discussion Thread for this article