Posted by: SurNaTal March 24, 2008
Login in to Rate this Post:
0
?
हैन जिम्माल बा कहिले फिर्ती सवारि हो? गाउंबाट चिठ्टी ल्याउनु भो कि भनेर कुरिराथें। अनी जिम्मालनी बजै लाई नमस्ते भनिदिनुहोला।
कुम्ले ब्रो पनि जमेका रहेछन आजकाल त।
रिठ्ठे र चेली अनी भौते दाई र ठुलि अनी राहुल दाई र लहरे अनी म आँफैलाई घर जाने बेलाको तारेमाम।