Posted by: CaMoFLaGeD March 24, 2008
PRACHANDA wants this with UML?
Login in to Rate this Post:     0       ?        

हुन त हरेक नेताहरु अनि राजाहरुलाई कुनै न कुनै रुपमा जनताले काँधमा बोकेरै त्यहाँ सम्म पुर्‍याएका हुन्। सायद यो पल्ट नेताहरुले पनि 'कत्ति ढाकछोप गर्ने?' भन्ने ठानेर खुलेआम रुपमै काँधमा बोकाएका होलान्। बोकाउने त बोकाउने भइहाले हामी बोक्नेहरुले पो कहिले बुझ्ने होला?

कुरो यस्तै हो! कसैको काँध नचढी माथी पुगिन्न भन्ने कुरो त हाम्रो देशमा घाम जस्तै छर्लङै छ क्यारे!!

आफुँले अलि अगाडी थाहा पाइएन! नत्र कसैको काँधमा चढेर एउटा फोटो खिचाउन सम्म मात्रै पाएको भए अहिले संविधान सभाको तगडा उम्मेद्वार हुइने रहेछ!! ;-)

Read Full Discussion Thread for this article