Posted by: Nepe March 24, 2008
BHOKTANTRA IN NEPAL ...
Login in to Rate this Post:     0       ?        

चुनावको मुखमा मनपरी मूल्यवृद्धि
सरकारले होईन व्यापारी आफैले

http://www.kantipuronline.com/kolnepalinews.php?&nid=141720

संविधानसभा निर्वाचन मुखमा आइपुग्दा खाद्यवस्तुको मूल्य झन्डै दोब्बरका दरले  बढेको छ । दिनका दिन एकपछि अर्को वस्तुमा शृङखलाबद्ध मूल्यवृद्धि भइरहेको छ । एकै ठाउ“मा पनि प्रत्येक पसलपिच्छे सामग्रीको मूल्य फरक-फरक छ । उत्पादक होस् वा व्यवसायी दुवैले मनपरी ढङ्गले मूल्यवृद्धि गरेका छन् । अचम्मको कुरा त के छ भने यसरी एकाएक दैनिक अत्यावश्यक उपभोग्य वस्तुमा मनपरी ढङ्गबाट मूल्यवृद्धि भइरहे पनि सरोकारवाला भ्ाने किन मूल्यवृद्धि भएको हो, ठ्याक्कै बताउन सक्दैनन् । उनीहरू आफैं अनभिज्ञ छन् ।

_________________________

Read Full Discussion Thread for this article