Posted by: shirish March 24, 2008
Login in to Rate this Post:
0
?
गजल
नेपे Guru को स्वरमै सुन्ने हो भने - www.khasskhass.com
अडीयोले गर्दा मैले गल्ती सुन्या र'छु भने क्षमा चाहन्छु र सच्चाई पाम् !
चन्द्रमामा दाग देखें !
तिम्रो मेरो भाग देखें !
सस्ता कुराको नै बेसि
बजारमा माग देखें !
जहां बैरभाब देखें
त्यहां अनुराग देखें !
म पछाडी को आयो हं ?
ईशारा चूप लाग देखें !
दिउसो ठूटो देखेको
रातमा चिराग देखें !
रङगी चङ्गी फूललाई
बाखरा (?)को साग देखे !
मजूरको प्वांख खस्दा
"दीपु"लाई काग देखें !