Posted by: uptowngal March 24, 2008
Login in to Rate this Post:
0
?
कुम्ले दा हजुरले धरै दिन पछी ठुल्नानी भनेको सुनेर मेरो कानलाई नि क्या आन्नद आयो। अब मेरो के हुनु तेहित हो नि बाचिएकै छु। अब होलिको दिनमा त आफ्नो दानेलाई लद्दु दिनै पर्यो नि।
खै बिर्खे दाले चै सादी ल्यादेको छैन जस्तो छ। बुढा केही भन्दैन। खै खै बिर्खे दाई मलाई ल्यादिएको सादी हेरुम त।