Posted by: CaMoFLaGeD March 24, 2008
-- चौतारी - होली अंक --
Login in to Rate this Post:     0       ?        

ओहो! जिम्माल बाको दर्शन् पाइयो धेरै दिनपछि। नेपाल यात्रा रमाइलो रह्यो होला क्यारे! ल हाम्रो तर्फबाट धेरै धेरै बधाई अनि शुभकामना यहाँहरुलाई जीवनको नौलो अध्याय शुरु गर्नुभएकोमा!!

बाँकि सम्पुर्ण चौतारीबासी दिदी बहिनी तथा दाजुभाईहरुलाई यो सोझो कुम्लेको जदौ!!

सबैको सोमबार सुखद रहोस्!

:-)

Read Full Discussion Thread for this article