Posted by: Birkhe_Maila March 24, 2008
"weekend Story"
Login in to Rate this Post:     0       ?        

स्याटेलाइटजी, मजा आयो!

साना साना कुरा, घटना र सोचाइहरुबाट निस्केका अरु साना साना कुरा घटना र सोचाई भावना संगै बगेको भेटियो, मजेदार शैलीमा! कन्टेन्ट भन्दा पनि मैले फ्लो र शैलीमा ध्यान दिएँ! निरन्तरता दिनुहोला शुभकामना छ!

Read Full Discussion Thread for this article