Posted by: Birkhe_Maila March 24, 2008
-- चौतारी - होली अंक --
Login in to Rate this Post:     0       ?        

धन्देबात चेली! धेरैमा फर्केर आम्दा नि यो बुडोलाई चेलीले मुसुक्क हाँसेर स्वागत अरेको देख्दा यो संसार जिम्दै रेछ भन्ने आभाष भओ!

 

अडिट गराउने सम्बन्धमा अत्यन्त जरुरी सूचना:

हालै कार्यवाहकको पद सम्हाल्नु भएका केहि चौतारी सदस्यहरुको कार्यकालमा भएको आम्दानि- खर्चहरुको हिसाबकिताबमा व्यापक अनियमितता देखिएको संदर्भमा, अविलम्व अडिट गराइ प्रतिवेदन पेश गर्नुहुन यो सुचना जारी गरिएको छ।

म ले परिक्षक

चौतारी

Read Full Discussion Thread for this article