Posted by: Birkhe_Maila March 24, 2008
-- चौतारी - होली अंक --
Login in to Rate this Post:     0       ?        

दही भनेर राखेको चौलानी

घर सम्झेर फर्कनोस मौलानी

जदौ! यो बिर्खे माइलाको!!

शुभकामना अंक देखि शुभकामना दिनुहुने र सम्झिनुहुने सबै गाम्लेको आभारी छु, र साथै यस्तै सम्झना, माया र आफ्नोपनाले जिवीत् छु भन्न चाहन्छु! चौतारीको यो साथ सधैँ रहिरहोस!

Read Full Discussion Thread for this article