Posted by: भउते March 24, 2008
-- चौतारी - होली अंक --
Login in to Rate this Post:     0       ?        

गुड मर्नीङ चौतारी !

थुलुउउउउउउउउउउउउउउउउउउउउउउउउउउउ के छ ताााााााााााााााााााााााा

राहुलदा, नेत्रे, लाटो, रिठ्ठे, चित्रे लगायत सबै चोरहरु उफ्  सरी, गाम्लेहरुमा नमस्कार !

म जाउँ त्यो स्वर्गै पनि नसकिने बिर्सन रति
म जन्मेको धर्ति दिन दिन गएँ सम्झन अति
  (आफ्नै डायरी बाट)

आज सपनामा जन्मघर र साथिहरु सँग भेटेको देखेँ। बिहानै ब्युँझिँदा साह्रै नरमाइलो लागेर आयो।  त्यो भन्ज्याङ, त्यो चौतारी अनि साथि सङ्गी सँगका यादहरु। झण्डै १२ बर्ष भएछ जन्मस्थान छोडेको। ठगे कस्तो भो होला ! भिमे सानोमा लुरे लुरे थियो, मोटायो होला कि अझै म जस्तै छ होला। सरलेको त छोराले नि तरुनीलाई सिट्टी मार्ने भैसक्योहोला। यहाँ अझै आफैले सिट्टी मारिँदै छ।   

Read Full Discussion Thread for this article