Posted by: _ March 22, 2008
B2/B1 visa लिएर US आउँदा return टिकेट हुनै पर्छ?
Login in to Rate this Post:     0       ?        
B2/B1 visa लिएर US आउँदा return टिकेट हुनै पर्छ? one way टिकेट मात्र लिएर आएको experience छ भने share गर्नुस् न है।  Port of entry मा किचकिच गर्छ भन्ने हल्ला सुनिन्छ, के यो साँचो हो? अथवा अरु suggestions हरु केही छन कि?
अग्रिम धन्यवाद!
Read Full Discussion Thread for this article