Posted by: syanjali March 22, 2008
best calling card for nepal
Login in to Rate this Post:     0       ?        

सस्ता रोये बार बार महगा रोये एक बार , Mr.Agressive ले भनेको ठिकै हो ।
एकसुकाको तेल दे घसी पनि दे को कुरा गर्ने हो भने, नेपाल बाट phone गर्न लगाउने ।
क्लिस्ट स्वर , नेपालको बिहान , तेताको रात्री , रुपैया २ प्रती मिनेट .
नत NTC ले फटाई गर्‍यो भन्नु पर्छ, एक घन्टी मै नानी हरुलाई झस्काईदिन्छ .
सर्प पनि मर्ने( काम पनि बन्ने ) लट्ठी पनि न भाच्चिने .
हिजो देखी उता बाट फोन आउन थालएको छ । NTC ले पनि रुवाएको छ बिदेस बस्ने नानी हरुलाई'
यो हुईकी (हेलो हेलो ) को कुरा पनि धेरै पडन पाईन्छ ,
    You will get one in all in my advise. 1)good voice quality. 2)good call time (multiple callings) 3)not too many hidden charges 4) long expiration time.

Read Full Discussion Thread for this article