Posted by: parbatya March 22, 2008
"weekend Story"
Login in to Rate this Post:     0       ?        
Satelite,

सुरुवात राजनीतिक जस्तो देखिए पनि पढ्दै जादा भावुक रहेछ ,दुई क्यान को मात्र कमाल त पक्कै हैन होला ठुलै पिडा लुकेको छ

यि स्मृतिहरुलाइ यहिँ बिसायर म एउटा नयाँ जिवन शुरु गर्न चाहन्छु ! यि संझनाहरुबाट म आजित भैसकेँ तर पराजित हुनचाहन्न ! ........................................... म यि पुराना स्मृतिहरुलाइ बिर्सिन चाहन्छु ! एउटा नयाँ जिवनको नयाँपनमा रम्न चाहन्छु ! अनि अब म कहिल्यै प्रेममा पर्न चाहन्न !

त्यती सजिलो होला र?
Anyway, weekend  खुराक राम्रो छ

Parbatya
Read Full Discussion Thread for this article