Posted by: timetraveller March 21, 2008
हामी बाहुन पुरोहित को खोजीमा छौं .....
Login in to Rate this Post:     0       ?        

अनुपजी, पित्री आश्रममा छिर्नुभएकोमा बधाई छ। मेरो विचारमा यहाँको option कमनै छ। अरुले भनेझैँ भारती पण्दित ल्याएर नमकरण गर्नुनै उचित हुन्छ होल। आखिर भारतमा पनि नमकरण गर्ने चलन हुन्छ नि।
ल त। गुड लक

-टि टि

Read Full Discussion Thread for this article