Posted by: Harka_Bahadur March 21, 2008
-- चौतारी - होली अंक --
Login in to Rate this Post:     0       ?        

रिठ्ठेले घर गएर जात्रा गरेछनी, घरको आगनमा एक घण्टा नाचेछ बज्जे, आफुले चै तिश वटा जती मालपुवा खयियो होला,

भोक लागेर के भन्नु, सेल रोटीनी पाक्दै छ खानु पर्छ आझै भोकले मर्नु भको छु मत।
Read Full Discussion Thread for this article