Posted by: Nepe March 21, 2008
Teeth Whitening Study
Login in to Rate this Post:     0       ?        

ठूलीले ह्यापी होली त भनिन् तर मलाई भने होली पूर्व चल्ने नेपाली पुरुष युवावर्गको पानी-बेलुन आतंकद्वारा उनिहरुमा रहेको नारी-विद्वेष (misogyny) र परपीडन-रति (sadism) जस्ता विकृतिको प्रदर्शन हुने यो unholy बनाईएको होलीमा भन्नुपर्‍यो, शुभकामना साट्न मरे जाँगर चल्दैन ।

तैपनि जजल्ले शिष्ट होली/फागु मनाउन पाए, ती सबैलाई शुभकामना !

Nepe 

Read Full Discussion Thread for this article