Posted by: ritthe March 21, 2008
-- चौतारी - होली अंक --
Login in to Rate this Post:     0       ?        

लोल! मदनवाले भाङको मिठाइ बना' छ त? छ भने जाम न त? त्यो घोट्टा पनि त होला मदनवाले बना'को !
भरै साँझ तिर आउन बेर छैन 'हमि सला भाङ लियाएछु गावलेको लागि सल पुरे के पुरे गावले लोगन होरी के रङ से नचिन्ने भएछ भन्दै !
Read Full Discussion Thread for this article