Posted by: CaMoFLaGeD March 21, 2008
-- चौतारी - होली अंक --
Login in to Rate this Post:     0       ?        

लोल रिट्ठे ब्रो! भांग खाने भए जाऔँ मदनवा कहाँ! उस्ले घोटी घोटी बनाएको छ। अब लड्डु त सबै ठुलीले अघि नै झ्याम पारिसकिन्। जाने हो मदनवा कहाँ?

राहुल दाई लोला को झोला बोकेर खोला तिर किन जानु भएको होला? यो प्रश्नको उत्तर आउनेले मलाई सम्पर्क गर्नु होला!! जगिरा स-र-र!!

Read Full Discussion Thread for this article