Posted by: norton March 21, 2008
-- चौतारी - होली अंक --
Login in to Rate this Post:     0       ?        
आज होलिको दिन पनि क्या बेमोज भो आफ्नो त। पातकी हाकिमले छोड्या हैन दिन भर। बल्ल मुन्टियो गूड् फ्राइडे भन्दै घर तिर।
आफ्नो त न गूड् फ्राइडे न गूड् होली। असतिले दिनै खराब बनायो। लु आफ्नो जे भएनी गाम्लेहरुले काइतासँग होली मना देखेर चित्त बुझाउनु पर्‍यो।
Read Full Discussion Thread for this article