Posted by: Rahuldai March 21, 2008
Login in to Rate this Post:
0
?
हाहा।
चिलिम ब्रेक मै त हो नि सबथोक फुर्ने, कुर्ने।
हिजो को बोर फस को काहानी छ। गोप्य भएकोले भन्न मिलेन।
देशाँ चुनाव लागेको बेला जता ततै पार्टी छन। जाउला नि एउटो पार्टिमा भोट हाल्न।
आफुलाई नोट को खाँचो छ। के अर्नु? भोट मागे जस्तो नोट माग्न मिलेन।